`

प्रतिलिपी अधिकार विधेयक फिर्ता लिन सरकारको स्वीकृति

Nepal One HD १२ फागुन २०७९ २१:१५
राजनीति

काठमाडौं, १२ फागुन । सरकारले प्रतिलिपी अधिकार (पहिलो संशोधन) विधेयक २०७६ फिर्ता लिन स्वीकृति दिएको छ  । 

मन्त्रिपरिषद् बैठकले संघीय संसद सचिवालयमा दर्ता भइ हाल राष्टिय सभामा विचाराधीन रहेको प्रतिलिपी अधिकार (पहिलो संशोधन) विधेयक २०७६ फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको हो । 
 


प्रतिक्रिया