एमालेको निर्णय : राष्ट्रपतिको लागि पार्टीका तर्फबाट सुवास नेम्वाङलाई उम्मेदवार बनाउने

प्रमुख खबर

काठमाडौं / नेकपा एमालेले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान बसेको ललितपुरस्थित पार्टी सचिवालय वैठकले सो निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।
उपाध्यक्ष नेम्वाङले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराउने छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट