सरकार छाड्ने नेकपा एमालेको निर्णय

प्रमुख खबर

काठमाडौं – नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा नयाँ गठबन्धन बनेपछि एमालेले सरकार छोड्ने निर्णयमा पुगेको हो । एमाले नेता बिष्णु पौडेलले भने प्रधानमन्त्रीको व्यवहार र अभिव्यिक्तका कारण सरकार छाड्न बाध्य भएsf] बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट