`

च्यासल रंगशालाको उद्घाटन (फोटो फिचर)

Nepal One HD १६ फागुन २०७९ १६:०२
फोटोफिचर

ललितपुर / ललितपुरमा रहेको च्यासल रंगशालाको उद्घाटन गरिएको छ । प्रधानमन्त्रीी पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अपरान्ह च्यासल रंगशालाको उद्घाटन गरेका हुन् । 


प्रतिक्रिया