`

भारतको पुर्वी क्षेत्रको निर्वाचन परिणामः भाजपा अग्रता बढयो, कांग्रेस १ मा सिमित

Nepal One HD १८ फागुन २०७९ ८:५३
विश्व

नयाँ दिल्ली, १८ फागुन । उत्तरी पुर्वी भारतका तीन राज्यमा भएको निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ ।

भारतको पुर्वी क्षेत्रमा हालै भएको बिद्यानसभामा भारतीय जनता पार्टी र उसको गठबन्धनले अग्रता लिन सुरू गरेकाे छ । 

भारतका उत्तरी राज्य त्रिपुरा, मेघाल्याड र मेघालयमा गत फ्रेबुअरीमा भएको निर्वाचन परिणाम सार्वजनिक भईरहदाँ तीन मध्ये दुई राज्यमा भाजपा र भाजपाको गठबन्धनले अग्रता लिईरहेको रिर्पोट आएको छ । 

प्रारम्भिक निर्वाचनको नतिजामा भाजपा त्रिपुरामा अगाडी रहेको देखिएको छ भन जहाँ भाजपाले ६० सिटमध्ये १७ सिटमा अगाडि छ । साथै, टीएमपी पार्टी ३ सिटमा अगाडि छ ।
 

यसै अनुसार नागाल्याण्डमा बीजेपीसँगको गठबन्धन एनडीपीपी ६ सिटसहित अगाडि छ भने  मेघालयमा भने एनपीपीले अग्रता लिएको देखिन्छ ।


प्रतिक्रिया