`

कुनै विकेट नगुमाई नेपालको सय रनको ओपनिङ साझेदारी

Nepal One HD २५ फागुन २०७९ ११:०१
खेलकुद

काठमाडौँ / आईसीसी  विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई अन्तरगत नेपालले उत्कृष्ट सुरुवात गरेको छ । 

 टस हारेर पहिले ब्याटिङमा उत्रिएको  नेपालले १७ ओभरमा १ सय रन बनाएको हो । 


प्रतिक्रिया