कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हो – मन्त्री किराती

राजनीति

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जनतासँग सहकार्य गर्न आफू तयार रहेको बताउका छन् । आइतबार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने उनले बताए । उनले भने अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलोसँग बुझ्नै पर्छ । मन्त्रालय जनताको हो भन्दै उनले जनतासँग सहकार्य गर्न आफू तयार रहेको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट