कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा गिरी

राजनीति

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन्।
समानुपातिकतर्फबाट सांसद बनेकी गिरीलाई प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलेले सचेतकमा नियुक्त गरेका हुन् ।
झिमरूक गाउँपालिका ७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट