पहिलो ओभरमै आशिफ शेख आउट

खेलकुद

काठमाडौं / आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईले दिएको ३११ रनको लक्ष्य नेपालले पछ्याउन सुरु गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जवाफी ब्याटिङ सुरु गरेको हो । पहिलो ओभरको तेस्रो बलमै नेपालले विकेट गुमाएको छ । पहिलो ओभरको चार बलको खेल सकिँदा १ विकेट गुमाएर नेपालले १ रन जोडेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट