सरकारले सार्वजनिक गर्यो न्यूनतम साझा कार्यक्रम (पूर्णपाठसहित)

प्रमुख खबर

काठमाडौं पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बिहिबार सिंहदरबारमा सरकारमा रहेका १० दलका शिर्ष नेताहरुको सहभागीतमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।
सञ्चारमन्त्री रेखा शर्माले आज ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेकी हुन् । उक्त कार्यक्रममा माओवादीका अध्यक्ष समेत रहेका प्रचण्डसहित कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव, लोसपा नेपालबाट अध्यक्ष महत्थ ठाकुर, नेसपाबाट अध्यक्ष बाबुराम भट्टराइ, जनमत पार्टीबाट अध्यक्ष सिके राउत लगायतका १० दलका नेता हस्ताक्षर गरेका छन् । कार्यक्रममा सरकारका नौ प्राथमिकतामा रहेका छन् ।
यस्तो छ कार्यक्रमको पूर्णपाठ
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट