रामेछाप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

समाचार

काठमाडौं – रामेछापमा बलेरो दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । बिहिबार मन्थली नगरपालिका–७ को कौछिनीमा बलेरो दुर्घटना भएको हो ।
दुर्घटनामा थप मृत्यु हुनेमा मन्थली नगरपालिका–७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन् । बाँकी रहेका ११ घाइतेमध्ये तीन गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लगिएको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको