`

गोरखाको बलुवा केन्द्रविन्दु बनाएर गयो भूकम्प

Nepal One HD २८ चैत २०७९ २०:४९
समाचार

गोरखा, २८ चैत – गोरखाको बलुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो । 
 


प्रतिक्रिया