बाराका नेपाल–भारत सिमा आज रातीवाट बन्द

समाचार

बारा । १० वैशाखमा हुने उपनिर्वाचनका लागि आजवाट मौन अबधि शुर गरिएको छ । उपनिर्वाचनका लागि आजवाट नेपाल भारत सिमा पनि बन्द गरिनेछ ।
जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द रहने जनाएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट