`

नेपाललाई सातौं सफलता

Nepal One HD ८ वैशाख २०८० १६:२५
खेलकुद

काठमाडौँ – एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध नेपाललाई सातौं सफलता मिलेको छ ।

टियु मैदानमा जारी खेलमा नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले सातौं विकेटका रुपमा मोहम्मद नदीमलाई गुमाएको हो । उनले ८४ बलमा ६५ रन जोड्दै पेभिलियन फर्किए ।

नेपालका करण केसीले उनलाई आउट पारे ।

यो समाचार तयार पार्दासम्म ओमान ४२.३ ओभरमा ७ विकेटको क्षतिमा २०४ रनको स्थितीमा छ ।


प्रतिक्रिया