`

खलिस्तानी नेता अमृतपालसिंह भारतबाटै पक्राउ

Nepal One HD १० वैशाख २०८० ९:४०
विश्व

काठमाडौं – खालिस्तानी नेता अमृतपाल सिंह भारतमै पक्राउ परेका छन् । उनलाईै पञ्जाव प्रहरीले पक्राउ गरेको हो । मोगा पुलिसले रोडेवाल गुरुद्धारवाट अमृतपाललाइ गिरफतार गरेको भारतिय मिडियामा जनाइएकोृ छ ।

पक्राउ परेका उनलाई अमृतसर हुदैँ असमको डिब्रुगढ जेलमा पठाइएको बताइएको छ ।

पञ्जाब प्रहरीले भनेको छ – ‘अमृत पाल सिंह पञ्जाबको मोगावाट गिरफतारमा परेका छन, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाईयोस्’


प्रतिक्रिया