राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
प्रमुख खबर
काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा नयाँबानेश्वरस्थित संघीय संसद भवनमा शुरु हुनेछ । बैठकका सम्भावित कार्यसूची पनि सार्वजनिक गरिएको छ ।
बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिने लगायतका सम्भावित कार्यसूची रहेका छन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
