`

संसद्‌को अधिवेशन अन्त्य हुँदै

Nepal One HD १५ वैशाख २०८० १३:५४
प्रमुख खबर

काठमाडौँ – संघीय संसद्‌को अधिवेशन अन्त्यको तयारी गरिएको छ । आजको बैठकपछि अधिवेशन अन्त्यका लागि तयारी गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनायो ।

मंसिरमा १० को निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक भएका छन् ।


प्रतिक्रिया