`

प्रश्न बाहिरिएपछि संसदमा हंगामा 

Nepal One HD ४ जेठ २०८० १४:३०
राजनीति

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सोधिने प्रश्न बाहिरिएपछि सांसद रघुजी पन्तले आपत्ति जनाउनुभएको छ ।

विहीवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै आगामी दिनहरुमा त्यस्तो गल्ती नदोहोर्याउन आग्रह गर्नुभयो । 

‘सांसदहरूको प्रश्न कसले आउट गर्‍यो रु सांसदले प्रश्न नसोध्दै अखबारमा आउनु उपयुक्त होइन । आइन्दा यहाँ सोध्नुभन्दा पहिला प्रश्न आउट हुनुहुँदैन’, पन्तले भन्नुभयो।


प्रतिक्रिया