`

मन्त्रिपरिषद् बैठक सुरु

Nepal One HD ५ जेठ २०८० १३:४१
राजनीति

काठमाडौं / प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सरकारले आज सार्वजनिक गर्ने नीति तथा कार्यक्रम स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बसेको हो ।

मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज ४ बजे संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।


प्रतिक्रिया