एमालेले बोलायो संसदीय दलको बैठक
राजनीति
काठमाडौँ – नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ । बैठक आज दिउँसो २ बजे संघीय संसदको ल्होत्से हलमा बोलाएको हो ।
नीति तथा कार्यक्रममाथि छलफल गर्न एमालेको संसदीय दल बैठक बस्न लागेको हो ।
बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल र समसामयिक बिषयमा कुराकानी हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
