प्रधानमन्त्री प्रचण्डलाई ओलीको आग्रह- नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्नुस्

राजनीति

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम फिर्ता लिन आग्रह गर्नु भएको छ।
प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा बोल्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न आग्रह गर्नु भएको हो ।
उहाँले भन्नु भयो, ‘नीति तथा कार्यक्रम पास भएन भन्ने कुराले प्रतिपक्षले अप्ठ्यारो पार्छ भन्ने हामी भन्छौँ यो पुनर्लेखन गर्ने छुट दिन्छौँ । यो देशका निम्ति बनाउनुस्।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट