`

रसायनिक मलका लागि ३० अर्ब अनुदान : अर्थमन्त्री

Nepal One HD १५ जेठ २०८० १७:१६
अर्थ समाचार

काठमाडौं – अर्थमन्त्री प्रकाशशरण महतले रसायनिक मलका लागि ३० अर्ब बिनियोजन गरेका छन
 आर्थिक बर्ष २०८० ८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले सो जानकारी दिएका हुन । उनले स्वदेशमा नै रसायनिक मल कारखाना खोल्नका लागि पहल गर्ने पनि जनाएका छन् ।

मार्सिलगायतका चामलहरुको ब्रान्डिङ गरिने पनि उनले जनाएका छन् । 


प्रतिक्रिया