`

प्रतिनिधिसभा बैठक : आज पनि बजेटमाथिको छलफल जारी रहने

Nepal One HD २४ जेठ २०८० ८:१५
राजनीति

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ संघीय संसद भवन बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया