हवाई भाडा आजबाट ६ प्रतिशत वृद्धि हुने

प्रशासन

काठमाडौं – वायुसेवा सञ्चालक संघले ६ प्रतिशत हवाई भाडा वृद्धि हुने भएको छ। आज साउन १ गते बाट हवाई सेवा कम्पनी भ्याटमा दर्ता हुने भएकाले भाडामा वृद्धि हुने भएको हो।
सरकारले लगाएको मुल्य अभिवृद्धि हालको भाडादरमै जोडिने संघले जनाएको छ।
‘वायुसेवा कम्पनीहरुले साउन १ गते देखी लागु हुनेगरी हवाई भाडा दरमा नै समावेशगरी मूल्य अभिवृद्धि कर उठाउने,’ विज्ञप्ती जारी गरेको छ। व्यवसायीका अनुसार सबै दुरीमा करिब ६ प्रतिशत रहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट