`

कोशीको मुख्यमन्त्रीमा कांग्रेस सांसद कार्कीले पनि पेश गरे दावी

Nepal One HD २५ असोज २०८० १८:३३
प्रमुख खबर

विराटनगर– कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्कीले दाबी पेस गरेका छन् । उनले एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थनमा प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका इन्द्र आङ्बोले मुख्यमन्त्री दाबी पेस गरेका छन् ।


प्रतिक्रिया