`

अभिनेता जगपति काठमाडौँमा

Nepal One HD ३० असोज २०८० ८:१३
मनोरञ्जन

काठमाडौँ । साउथ फिल्मका चर्चित अभिनेता जगपति बाबु नेपाल आइपुगेका छन् । उनी आइतबार नेपाल आएका हुन् । उनको भ्रमणको बिषय भनेथाहा भएको छैन ।

उनले हिन्दी, तेलुगु, तमिल, मलयालम लगायत धेरै फिल्ममा भेलेनको भूमिका निभाएका छन् ।


प्रतिक्रिया