संयुक्त राष्ट्रसंघद्वारा म्यानमारका द्वन्द्व प्रभावित जनताका लागि दश लाख अमेरिकी डलर सहयोग
विश्व
संयुक्त राष्ट्रसंघ (युएन) ले म्यानमारमा द्वन्द्व प्रभावित जनतालाई १० लाख अमेरिकी डलर सहयोग गरेको छ । संयुक्त राष्ट्रसंघ मानवीय निकायले सो बारे जानकारी गराएको छ ।
मानवीय मामिला समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) म्यानमारले बिहीबार जनाए अनुसार म्यानमार मानवीय कोषबाट आवश्यक परेकाहरूलाई सहायता प्रदान गर्न सकिने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
