`

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

Nepal One HD २८ कार्तिक २०८० १८:३७
विश्व

चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार चीन–अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गर्नुभएको छ ।

चीन र अमेरिकाका नेता बीचको बैठक र ३० औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गर्नु भएको हो ।


प्रतिक्रिया