आगामी साता पूर्वराजा शाह मध्य र पश्चिम क्षेत्रको भ्रमणमा निस्कने
राजनीति
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मध्य र पश्चिम क्षेत्रको भ्रमणमा निस्कने भएका छन् । पूर्वराजाको संवाद सचिवालयले पूर्वराजा शाह आगामी साता मध्य र पश्चिम क्षेत्रको भ्रमणमा निस्कने जानकारी दिएको हो । यसअघि पूर्वराजा शाह झापा गएका थिए ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
