`

सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प

Nepal One HD १९ पुष २०८० १०:५२
समाचार

काठमाडौँ । सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूटको भूकम्प गएको थियो । भूकम्पको धक्का सिन्धुपाल्चोकलगायत आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।


प्रतिक्रिया