`

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

Nepal One HD ३ फागुन २०८० १८:२३
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहीबार बसेको सचिवालय बैठकले फागुन ८, ९ र १० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकले पार्टीलाई कसरी बलियो शक्तिको रुपमा स्थापित गर्ने भन्नेबारे छलफल गर्ने योजना बनाएको उनले बताए ।


प्रतिक्रिया