सदनको गतिरोध हटाउने विषयमा सभामुख र प्रधानमन्त्रीबीच छलफल
प्रमुख खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । बुधबार बिहान प्रधानमन्त्रीलाई भेट्न सभामुख घिमिरे प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
भेटमा संसदलाई प्रभावकारी बनाउने विषयसँगै केही समयदेखि विपक्षीका कारण भएको अवरोध लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेले जानकारी दिएका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा संलग्न भएको विषय छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
