`

काठमाडौँबाट गाईघाट जादैँ गरेको गुगल डिलक्स बस दुर्घटना

Nepal One HD २१ साउन २०८१ १७:५८
समाज

काठमाडौँ – मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालटार गाईघाट सडक खण्ड अन्तर्गत चिसापानी भन्ने ठाउँमा काठमाडौँबाट गाईघाट जादैँ गरेको गुगल डिलक्स बस दुर्घटना भयको छ यात्रु सामान्य घाइते थप बिबरण आउन बाँकी….


प्रतिक्रिया