`

नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस

Nepal One HD १ माघ २०८१ ८:१९
प्रमुख खबर

काठमाडौं । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगरलगायत छन् ।


प्रतिक्रिया