सोमबार सार्वजनिक बिदा

प्रमुख खबर

काठमाडौं । सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। स्लाम धर्मावलम्वीहरुको पर्व ईद (ईद उल फित्र) का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट