वीरगंजमा प्रशासनले लगायो कर्फ्यु

प्रमुख खबर

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा कर्फ्यु आदेश जारी गरेको छ । शनिबार साँझ साढे ६ बजेदेखि वीरगंज महानगरपालिकाको वडा नम्बर १४, १५, १६ र २५ नम्बर वडामा कर्फ्यु आदेश जारी गरेको हो ।
हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा विवाद दुई समुदायबीचको झडप उग्ररुप लिएपछि प्रशासनले कर्फ्यु लगाएको हो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट