`

घट्यो पेट्रोलियम पदार्थको मूल्य

Nepal One HD २ वैशाख २०८२ २०:३६
अर्थ समाचार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले मंगलबार मध्यरातिदेखि लागूहुने गरी पेट्रोलको प्रतिलिटर तीन रूपैयाँ तथा डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रूपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो ।


प्रतिक्रिया