`

कपिलवस्तुमा बस दुर्घटनामा परी २९ जना घाइते

Nepal One HD २९ असार २०८२ ८:०९
प्रमुख खबर

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमिमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । प्रहरीकाअनुसार लु.प्र ०२००१ ख ००४५ नम्बरको बस आइतबार बिहान चार बजेतिर बस दुर्घटनामा परेको हो । घाइतेमध्ये तीन जनको अवस्था गम्भीर रहेको डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।

केही घाइतेलाई थप उपचारको लागि बुटवल लगिएको छ भने केहीको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *