सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

राजनीति

काठमाडौं । संसद्को क्यालेन्डरबारे छलफल गर्न सभामुख देवराज घिमिरेले बैठक बोलाएका छन् ।
सभामुखको सचिवालयकाअनुसार यही साउन १५ सम्मको क्यालेन्डर लगायतका विषयमा छलफल गर्न मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट