आजदेखि चितवनका यी स्थानमा ६ घण्टा बत्ति जाने, यस्तो छ लोडसेडिङ तालिका
प्रमुख खबर
काठमाडौं – नेपाल बिद्युत् प्राधिकरणले चितवनमा लोडसेडिङ तालिका निकालेको छ। प्रसारण लाइनको क्षमताको कारण मागअनुसार धान्न नसक्ने अवस्था भएपछि प्राधिकरणले शनिबार लोडसेडिङको तालिका निकालेको हो।
आइतबारदेखि चितवनका विभिन्न स्थानमा दैनिक ६ घन्टासम्म लोडसेडिङ हुनेभएपछि चनौली वितरण केन्द्रले लोडसेडिङको तालिका निकालेको हो। पछिल्लो समय देशका विभिन्न स्थानमा एक्कासी बिद्युत् कटौती हुने समस्या बढीरहेको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
