`

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले यसरी मनाए गाईजात्रा (तस्वीरहरू)

Nepal One HD २५ साउन २०८२ १८:०७
फिचर

काठमाडौं। यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले पनि आइतबार गाईजात्रा मनाएका छन्। उनीहरु विभिन्न स्थानमा भेला भएर वसन्तपुर पुगेका थिए ।

यो वर्षभरि दिवंगत भएका यो समुदायका सदस्यहरूको सम्झनामा गाईजात्रा गरिएको हो। उनीहरूले गाईजात्राको अवसरमा बर्सेनि गाईजात्रा परेडका नाममा यस्तो कार्यक्रम गर्ने गरेका छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *