`

रवि बसेको कारागार अनुगमन गर्न पुग्यो मानव अधिकार आयोगको टोली

Nepal One HD २६ साउन २०८२ १३:००
प्रमुख खबर

रूपन्देही । राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार आएको छ ।

आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा  पुगेको हो ।

कारागारको ब्लक नम्बर ४ मा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापनको विषयमा केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली कारागार आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *