`

यस्तो छ नाडा अटो शोमा राखिएको फ्लाइङ कार (तस्बिरहरु)

Nepal One HD ३ भदौ २०८२ १४:०८
फिचर

काठमाडौँ । नेपालको अटोमोटिभ क्षेत्रको प्रतिष्ठित प्रदर्शनी ‘नाडा अटो शो २०२५’ सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले शो को उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा रोबोट पनि प्रदर्शन गरिएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा शोको मुख्य आकर्षण फ्लाइङ कार को अनावरण गरेका छन् ।

यस्तो छ फ्लाइङ कारः –

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *