रवि लामिछानेलाई भेटेर नख्खु कारागारबाट फर्किए प्रचण्ड (फोटो फिचर)

फिचर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर फर्किएका छन् ।
प्रचण्ड रविलाई भेट्न आज ललितपुरको नख्खु कारगार पुगेका थिए । प्रचण्ड रवि भेट्न कारगार पुगेसँगै रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पनि कारागार पुगेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट