`

भारी वर्षा पछिको जलमग्न काठमाडौँ तस्बिरमा हेर्नूहोस्

Nepal One HD ६ भदौ २०८२ १७:४७
फिचर

काठमाडौँ । काठमाडौंमा केही बेर भएको भारी वर्षाले सडक जलमग्न बनाएको छ । दिउंसो ३ बजेपछि परेको भारी वर्षाका कारण बबरमहल क्षेत्र जलमग्न भएको हो ।

वर्षातको समयमा पानीको उचित निकास नहुने भएकाले हरेक पटक भारी वर्षा हुंदा सडक जलमग्न हुने गरेको छ । यसले गर्दा आवतजावत गर्ने सवारी र यात्रु सधैं मर्कामा पर्ने गरेका छन् ।

तस्बिरहरु:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *