तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

फिचर

काठमाडौं । तारकेश्वर नगरपालिका ७ मा सोमबार बिहान इभी माइक्रो बस साङला खोलामा खसेको छ । काठमाडौं नुवाकोट सडक खण्डमा गुड्ने बागमती प्रदेश ०६ ००१ ज ०५६२ नम्बरको माइक्रो बस खोलामा खसेको हो ।
चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो खाली भएको कारण कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया