`

तीज मनाउनुका साथै कर्तव्य पनि निभाउँदै महिलाहरु, हेर्नूहोस् तस्बिरमा

Nepal One HD १० भदौ २०८२ १२:४७
फिचर

काठमाडौँ । नेपाली महिलाहरु आज तीज पर्व मनाउँदैछन् । तीजमा खासगरी शिव मन्दिरमा भक्तजनहरुको भीड लाग्छ । त्यसमा पनि पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महिलाहरुको घुइँचो लाग्छ ।

बिहान रातिदेखि नै महिलाहरु शिवजीको दर्शनका लागि लाइनमा लागेका छन् । उनीहरुको सेवासुविधाका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवकहरु पनि खटिएका छन् ।

कतिपय महिला चाडसँगै आफ्नो कर्तव्य पनि निर्वाह गरिरहेका छन् । सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अनि सफाइकर्मी महिलाहरु काम गरिरहेका देखिन्छन्।

तस्बिरहरु:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *