तस्बिरमा हेर्नूहोस् बसन्तपुर दरबार क्षेत्रमा तीजको रौनक

फिचर

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा आज देशभरका देवालय, तथा महादेव मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ ।
यस पर्व खानपिन, व्रत र उपवास र स्नानका साथै अरुनधती सहित सप्त ऋृषिहरुको पुजा अर्चनामा गरी आफ्नो श्रीमान, घरपरिवारको दीर्घायु, शान्ति समृद्धि र अविवाहित नारीले सर्वगुण सम्पन्न बारका लागि व्रत बस्ने परम्परा रहेको छ ।
सोही अवसरमा आज बसन्तपुर दरबार क्षेत्रमा नारीहरू नाचगान गरी तीज पर्व मनाएका छन ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट