`

चेसका गोटी चाल्दै प्रचण्ड

Nepal One HD ११ भदौ २०८२ १२:३९
फिचर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले काठमाडौंमा बुधबार भक्त राना स्मृति चेस प्रतियोगिता उद्घाटन गरेका छन् ।

प्रतियोगिता अखिल नेपाल चेस संघ र नेशनल स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा होटल रोयल एरयपोर्ट, सिनामंगलमा भएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *