`

उखु किसानको आन्दोलनमा नेताहरुको ओइरो, समस्या जस्ताको त्यस्तै (तस्बिरहरु)

Nepal One HD ११ भदौ २०८२ १४:४७
फिचर

काठमाडौँ । उखु किसानलाई सरकारले दिँदै आएको बक्यौता अनुदान रकम ७० रुपैयाँबाट ३५ रुपैयाँ कायम गरेको लगायत विभिन्न माग राख्दै ४ दिनदेखि किसानहरु माइतीघरमण्डलामा आन्दोलनरत छन् ।

सरकारले माग पूरा नगरेसम्म पछि नहट्ने उखु उत्पादक महासंघ नेपालको अडान कायमै राखेका छन् ।

पटक पटक प्रदेश र केन्द्रीय सरकारमा रहेका राजनीतिक पार्टीका नेताहरु अहिले उखु किसानको आन्दोलनलाई समर्थन गर्दै ऐक्यबद्दता जनाउन माइतीघर मण्डलामा पुग्ने गरेका छन् ।

नेताहरु माइतीघरमा पुगेर भाषण गर्ने गरेपनि किसानको माग सम्बोधनका लागि ठोस कदम चालेको भने देखिंदैन ।

तस्बिरहरु:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *